सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य हाल सम्मकै उच्च,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 240
    SHARES
  • सुनको मूल्य हाल सम्मकै उच्च,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    images

    मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images

     यता,चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।