सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रिओपन सेसनमा बढ्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 208
    SHARES
  • प्रिओपन सेसनमा बढ्यो नेप्से परिसूचक

    काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क बढेर बन्द भएको छ ।

    images

    सेसन अवधिमा आज नेप्से २.०९ अङ्कले बढेर २०३८.१० को बिन्दुमा पुगेको थियो ।

    यो अवधिमा ४१ स्टकका तीन हजार ६८४ कित्ता शेयर किनबेचबाट १८ लाख ५१ हजार १५२ रुपैयाँ बराबरको कारोबार भयो

    images

    आज सेसन अवधिमा ४१ कम्पनी मध्ये २१ वटाको मूल्य बढ्यो भने १७ वटाको मूल्य घट्यो भने  ३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।