मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउनका लागि पहल गर्ने छु :सभापति देउवा

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 242
    SHARES
  • भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउनका लागि पहल गर्ने छु :सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउनका लागि पहल गर्ने बताएका छन् ।

    images

    बुधबार एक कार्यक्रममा सभापति देउवाले विमानस्थललाई पूर्णरुपमा संचालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने बताएका हुन् ।

    विमानस्थल निर्माणका लागि सरकारले करिब ३१ अर्ब लगानी गरेको छ ।

    images

    निजी क्षेत्रले विमानस्थललाई देखेर अन्य क्षेत्रमा लगानी गरेपनि विमानस्थल संचालन नहुँदा व्यवसायी समेत निराश भएका छन् ।