मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 256
    SHARES
  • राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्।

    images

    कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत ल्याइन्।

    घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको पनि साथ थियो।

    images

    राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।