सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
चैत्र २९, २०८० बिहीबार
  • 213
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। 

     आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।  कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ र बिक्रीदर ४३३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। 

    Screenshot 2024-04-11 092207.png