सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २, २०८१ आइतबार
  • 279
    SHARES
  • आइतबार घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    आज छापावाल सुन को मुल्य तोलामा एक हजार २०० रुपैयाँ घटेर प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेर  एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।