सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मुल्य,आज कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 315
    SHARES
  • बढ्यो सुनको मुल्य,आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज छापावाला सुनको मूल्यमा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यता चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।