सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार १६.८२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 277
    SHARES
  • सोमबार १६.८२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १६.८२ अंकले घटेर २ हजार ६.५२ अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 
     
    कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाखमा भएको छ । 

    २४५ कम्पनीको सेयर कारोबार हुँदा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको बढेको छ । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

    images