आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 265
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    असोज १३ काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।
     

    images