मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बाबा आमाका लागि खर्च गर्नुपर्छ: भगवती चौधरी

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 293
    SHARES
  • प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बाबा आमाका लागि खर्च गर्नुपर्छ: भगवती चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बुवा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छन् ।

    images

    मंगलबार सुनसरीमा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

    उनले भनिन्,‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो’ ।,‘अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ ।’

    images

    ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउदै सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने  उल्लेख गरिन् ।