काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज बजार १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ रहेको छ ।
.jpg)


