सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 257
    SHARES
  • बिहिबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा  बिहिबार सुनको मुल्यमा गिरावट आएको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी आज आज तेजाबी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।