मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 289
    SHARES
  • राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् ।

    images

    बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।
     
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    शाक्यलाई २०७९ चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    images