सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार १९.५६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 248
    SHARES
  • बिहिबार १९.५६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । 

    images

    आज बजार १९.५६ अंकले घटेर १९७२.१४मा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा कारोबार भएको छ । 

    images