सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनिमयदर ?

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 180
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। 

    आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। 

    soon.PNG