सोमबार, कार्तिक १७ गते २०८३
images
images

शुक्रबार सुनको मूल्यमा नयाँ रेकड,कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 249
    SHARES
  • शुक्रबार सुनको मूल्यमा नयाँ रेकड,कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुनको मूल्य तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।