मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जसपाकी सांसद हसिना खानले लिइन प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 202
    SHARES
  • जसपाकी सांसद हसिना खानले लिइन प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ

    काठमाडौं । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

    images

    शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन् ।

    मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन् । 

    images