मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी सरकारबाट बाहिरियो जनता समाजवादी

एक्सप्रेस पाना
बैशाख ९, २०८१ आइतबार
  • 239
    SHARES
  • लुम्बिनी सरकारबाट बाहिरियो जनता समाजवादी

    काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। 

    images

    सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपा सरकारबाट बाहिरिएको हो।  

    लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषि मन्त्री बनेका भण्डारी लाल अहिरले केहिबेर अघि राजीनामा गरेका छन् । सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

    images