सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार  १२.२९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख ९, २०८१ आइतबार
  • 258
    SHARES
  • आइतबार  १२.२९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजार बढेको छ ।

    images

    आज सेयर बजार १२.२९ अंकले बढेर १९८४.४३ विन्दूमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएको छ । 

    images

     १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटाको घटेको छ र ६ वटाको मूल्यमा कुनै परिवर्तन छैन।