काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।
आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९१ निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ।

.jpg)


