सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख १०, २०८१ सोमबार
  • 305
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । 

    images

    आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको छ ।  

    images

    यता, चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार महासंघले जनाएको छ ।