मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाको प्रश्न मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको ?

एक्सप्रेस पाना
बैशाख १०, २०८१ सोमबार
  • 245
    SHARES
  • कांग्रेस सभापति देउवाको प्रश्न मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै प्रश्न गरेका छन् ।

    images

    सोमबार एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै  विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

    उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।

    images