सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहीबार ३.२४ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख १३, २०८१ बिहीबार
  • 235
    SHARES
  • बिहीबार ३.२४ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज सेयर बजार ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढेको छ । बाँकी आठ वटाको समूहगत सूचक घटेको छ । 

    images