मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम २ महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्र पुगेर सुहाङले गरे मतदान

एक्सप्रेस पाना
बैशाख १५, २०८१ शनिबार
  • 242
    SHARES
  • इलाम २ महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्र पुगेर सुहाङले गरे मतदान

    काठमाडौं । एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम २ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन्।

    images

    त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन्।

    नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका छन्।

    images

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका(३ स्थित सिंहदेबी मा।बि। शुक्रबारे ९क० मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्।

    इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएपछि त्यहाँ उप निर्वाचन हुन लागेको हो।