काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आव तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गता चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


