मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम क्षेत्र नं २ मा मतगणना सुरु

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 285
    SHARES
  • इलाम क्षेत्र नं २ मा मतगणना सुरु

    काठमाडौं । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

    images

    बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो ।

    छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको बताइएको छ  । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने छ ।  मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने छ ।  

    images