मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बझाङमा मतगणना सुरू

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 245
    SHARES
  • बझाङमा मतगणना सुरू

    काठमाडौं । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । 

    images

    छविसपाथिभेरा गाउँपालिका १ र २ बाट मत गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

    यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

    images