सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार १४.३३ अंकले बढ्यो शेयर बजार

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 293
    SHARES
  • आइतबार १४.३३ अंकले बढ्यो शेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

    images

    आज शेयर बजार १४.३३ अंकले बढेर परिसूचक १९८०.२७ को विन्द्रुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

    आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार बढीको कारोबार भएको छ । 

    images

    आज कारोबारमा आएका मध्ये १८० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घटेको छ । बाकी ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।