मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम २ मा कांग्रेसका खड्का पछाउदै एमालेका सुहाङ नेम्बाङ

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 272
    SHARES
  • इलाम २ मा कांग्रेसका खड्का पछाउदै एमालेका सुहाङ नेम्बाङ

    काठमाडौं । इलाम क्षेत्र नम्बर- २ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्।

    images

    हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुहाङ नेम्बाङले १०७२ मत प्राप्त गरेका छन्। 

    यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१३ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्। अहिले मतगणना जारी रहेको छ। 

    images