काठमाडौं । बझाङ प्रदेशसभा १ मा मतगणना जारी रहेको छ ।
पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन् । उनले ७४९२ मत प्राप्त गरेका छन् भने
एमालेका दमनबहादुर भण्डारीले ७२२८ मत, माओवादी केन्द्रका जनकबहादुर बुढाले २८९५ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१०२ प्राप्त गरेका छन् ।
बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा २००३३ मत गणना भएको छ ।
.jpg)


