मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाममा नेकपा एमाले ३ हजार ९६० मतले अगाडी

एक्सप्रेस पाना
बैशाख १७, २०८१ सोमबार
  • 139
    SHARES
  • इलाममा नेकपा एमाले ३ हजार ९६० मतले अगाडी

    काठमाडौं ।  इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

    images

    पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

    सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । सुहाङ ३ हजार ९६० मतले अगाडि छन् । 

    images

     त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन् ।