काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ०.०७ अंकले बढेर १९८०.३४ को बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कारोबारमा आएका ३१७ कम्पनीका ७३ लाख ४१ हजार १ सय ७७ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ ।
.jpg)


