सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार प्री ओपन सेसनमा ११.१६ अंकले बढ्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 213
    SHARES
  • मंगलबार प्री ओपन सेसनमा  ११.१६ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

    images

    यो सेसनमा नेप्से  ११.१६ अंकले बढेर १९९१.५१ विन्दुमा कायम भएको छ।

    ५५ स्क्रिप्सको २ हजार २२७ कित्ता सेयर ११ लाख १९ हजार ६६१ रुपैयाँमा खरिद बिक्री भए। सेसनमा ४० स्क्रिप्सको मुल्य बढ्दा १० वटाको घट्यो भने ४ को मूल्य स्थिर छ । 

    images