मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विजय सभालाई सम्बोधन गर्न इलाम जादै अध्यक्ष ओली

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 237
    SHARES
  • विजय सभालाई सम्बोधन गर्न इलाम जादै अध्यक्ष ओली

    काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि मंगलबार नेकपा एमालेले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली इलाम जादैछन् । 

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि इलाम–२ मा नगर परिक्रमासहित विजय सभाको आयोजना हुन लागेको हो । 
    नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । 

    images