सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार २५.९३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 216
    SHARES
  • मंगलबार २५.९३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २५.९३ अंकले बढेको छ । 

    images

    आज १.३० प्रतिशतले बढेर २००६.२८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  

    मंगलबार ३२० धितोपत्रका एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर चार अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा किनबेच भएको छ ।

    images