मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्रिपरिषदको बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 230
    SHARES
  • मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    images

    बैठक आज दिउँसो बस्ने गरी प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको हो ।

    बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ भने गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो ।

    images

    सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ ।