सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 249
    SHARES
  • बिहिबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको छ । 

    images

    बिहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार  भइरहेको महासंघले जनाएको छ ।