सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार ७.३१ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 138
    SHARES
  • बिहिबार ७.३१ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । 

    images

    आज नेप्से ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  

    नेप्सेमा आज ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images

    आज कारोबार भएका कम्पनीमध्ये ७८ वटाको मुल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।