मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आव्हान

एक्सप्रेस पाना
बैशाख २०, २०८१ बिहीबार
  • 180
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आव्हान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।

    images

    सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन् ।

    यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

    images

    president_1.jpg