मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाले बोलायो सचिवालय बैठक

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 212
    SHARES
  • रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। 

    images

    पार्टी कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। 

    बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।

    images