सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार सुनको मुल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 259
    SHARES
  • आइतबार सुनको मुल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको छ भने चाँदीको मुल्य भने ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । 

    images

    शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।