काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
आज बजार २४.५८ अंकले घटेर १९७४.३७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ ।
.jpg)


