काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ।
सोमबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको छ।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकार र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
यस्तै, बेठकमा जसपा नेपाल विभाजन र त्यसको असरबारेपनि छलफल हुने बताइएको छ।
.jpg)


