सोमबार, कार्तिक १७ गते २०८३
images
images

२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
बैशाख २४, २०८१ सोमबार
  • 215
    SHARES
  • २ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     यता चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।