मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्यहरू मनोनयन

एक्सप्रेस पाना
बैशाख २४, २०८१ सोमबार
  • 238
    SHARES
  • कांग्रेसद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा  १० सदस्यहरू मनोनयन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन गरेका छन् । 

    images

    कांग्रेुको विधान विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री गुरू बराल प्रमुख रहेका नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।

    सदस्यहरुमा फुलकुमार लालवाणी, मोरङ ,मनोहरि तिवारी, काठमाडौं पदमबहादुर रावल, मुगु प्रेमलाल महर्जन, ललितपुर देविका नेपाली, दाङ किरण भगत, सप्तरी महेन्द्र काफ्ले, तेह्रथुम निर्मला सुवेदी, रौतहट तपेन्द्रबहादुर शाह, अछाम माधव तिमिल्सीना, काठमाडौं मनोनित भएका छन् । Baishakh 24, Department of Apurti and Upbhogta.jpg

    images