काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ ।
आज सेयर बजार १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको सेयर मूल्य घटेको छ बाकी ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
.jpg)


