मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले  लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
बैशाख २६, २०८१ बुधबार
  • 223
    SHARES
  • नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले  लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं ।  इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images

    बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन् ।

    गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।

    images