मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख २६, २०८१ बुधबार
  • 239
    SHARES
  • कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बस्दै


    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ ।

    images

    बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

    images

    बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न भोलि संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ ।