काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ ।
आज ०.२१ नेप्से परिसूचक १ हजार ९ सय ६०.६० अंक कायम भएको छ । आज ४१ हजार १ सय ३७ पटकको कारोबारबाट ५८ लाख ७८ हजार ९ सय ६७ कित्ता सेयर किनबेच भएको छ ।
किनबेचमा करिब २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
.jpg)


