सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
बैशाख २७, २०८१ बिहीबार
  • 262
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । 

    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ ।  

    आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५५  पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ ।

    thu.png